काठमाडौँ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
बुधबार दिउँसो विभागको टोलीले जबराको घरमा पुगेर छापा मारेको हो।
विभागले जबरासँग निकट सम्बन्ध रहेका केही व्यक्तिहरूको निवासमा समेत छापा मारेको जनाइएको छ। विभाग स्रोतका अनुसार नवीन बस्नेत र नारायण दाहालको घरमा पनि टोलीले छापा मारेको हो।











प्रतिक्रिया