काठमाडौँ ।
सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले असोज १६ गते शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने जानकारी दिएका छन्।











प्रतिक्रिया