कट्टेल र दाहाल रजिष्ट्रारमा सिफारिस


काठमाडौं । 

न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

मंगलबार बसेको आयोगको बैठकले दुवै सहसचिवलाई रजिष्ट्रार पदमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।