तीजले सद्भाव र एकता बढाओस् : डा. कोइराला


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले तीजले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाओस् भन्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।