माथिल्लो त्रिशूली–१ को २२५ मिटर सुरुङबाट चिनियाँ नागरिक जीवितै उद्धार


नुवाकोट ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले चिनियाँ नागरिक Luhaitao लाई सुरुङभित्रबाट जीवितै उद्धार गरेको हो।

उद्धारपछि उनको स्वास्थ्य परीक्षण भइरहेको छ। घटनास्थलमा थप सम्भावित व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।