काठमाडौँ।
गृह मन्त्रालयले सहसचिव र उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
झापामा श्रवण कुमार पोखरेललाई खटाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई गृह मन्त्रालय तानिएको छ।













प्रतिक्रिया