काठमाडौँ।
प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा भोटेकाशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल केन्द्रित रहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा भएका समस्या, उद्धार र राहतका विषयमा सभापति र प्रधानमन्त्रीबिच भेटवार्ता भइराखेको छ ।’












प्रतिक्रिया