काठमाडौं ।
भदौ १० गते आएको बाढीका कारण ५७९ पर्यटक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुने पर्यटकमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी रहेका छन्।
बाढीबाट हालसम्म कूल ८२६ जना सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरीका १३ जना रहेका छन्।
प्रहरीका अनुसार बाढीबाट हालसम्म १६५ जनाको मृत्यु पुष्टि भएको छ भने ७३ जना घाइते भएका छन्।














प्रतिक्रिया