काठमाडौं ।
रसुवामा आएको बाढीमा परी ८२६ जना सम्पर्कविहीन भएका छन्।
नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना छन्। यस्तै, ५७९ जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्।
यसैगरी रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया