रसुवा बाढीका १६ घाइतेको त्रिशूली अस्पतालमा उपचार


काठमाडौं ।

रसुवामा आएको बाढीमा परी घाइते भएका १६ जनाको नुवाकोटस्थित त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाका अनुसार उपचाररत १६ जनामध्ये ८ पुरुष र ८ महिला रहेका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

Skip This