काठमाडौं ।
सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क गरेको छ।
उद्धार, राहत तथा समन्वयमा सहजता ल्याउन टेलिकम सेवा निःशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति लिन नपर्ने व्यवस्था पनि मिलाइएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारले यस्तो व्यवस्था गरेको हो।














प्रतिक्रिया