काठमाडौं ।
सुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बुधबार बिहान तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको हो।
बाढीका कारण नदी तटीय क्षेत्रमा जोखिम बढेपछि सरकारले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी किनारमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।














प्रतिक्रिया