हेटौडा।
वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले राजिनामा दिएका छन । संसद्मा विश्वासको मत नपाउँने भए पछि उनले राजिनामा दिएका हुन । बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।
कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) को दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा देखेपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिएका हुन ।











प्रतिक्रिया