काठमाडौं ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदेल नियन्त्रणका लागि बारीमा छाडिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको छ।
करेन्ट प्रवाह गर्ने उनका श्रीमान् ६६ वर्षीय भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय गुल्मीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया