काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
उनलाई निमोनिया देखिएपछि मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।
उनको स्वास्थ्य अवस्था हाल चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ।











प्रतिक्रिया