प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं ।

सभामुख डीपी अर्याल ले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

बैठक सञ्चालनका क्रममा उत्पन्न परिस्थितिका कारण केही समयका लागि बैठक रोकिएको जनाइएको छ।