यी हुन् रास्वपाका सचिवालय सदस्यहरु


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो ।

प्रवक्ता मनिष झाका अनुसार महामन्त्रीमा भूपदेव शाह र सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिएको हो ।

यी हुन् रास्वपाका सचिवालय सदस्य

रवि लामिछाने- सभापति

स्वर्णिम वाग्ले- उप सभापति

कविन्द्र वुर्लाकोटी- महामन्त्री

भुपदेव साह- महामन्त्री

विपिन आचार्य- सहमहामन्त्री

लिमा अधिकारी- कोषाध्यक्ष

वसुमाया तामाङ- सह-कोषाध्यक्ष्य

मनिष झा- प्रवक्ता

गणेश पराजुली- सचिवालय सदस्य

दीपक बोहरा- सचिवालय सदस्य

विराजभक्त श्रेष्ठ- सचिवालय सदस्य

शिशिर खनाल- सचिवालय सदस्य

सोबिता गौतम- सचिवालय सदस्य

हरि ढकाल- सचिवालय सदस्य

सागर ढकाल- सचिवालय सदस्य

सरिताश्री ज्ञवाली- सचिवालय सदस्य