काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।
उहाँले नयाँ वर्षले देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक सद्भाव कायम गर्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।
साथै, सबैलाई एकता, सहकार्य र सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्दै नयाँ वर्षले नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गर्नुभएको छ।












प्रतिक्रिया