“पूर्वअध्यक्ष दाहालका पिता केदारनाथको निधनमा शर्माको भावपूर्ण श्रद्धाञ्जली”


काठमाडौं ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालका पिता केदारनाथ दाहालको निधनको खबरले दुखित बनाएको बताएकी छन्।

अध्यक्ष शर्माले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दाहाल परिवारमा परेको दुखप्रति गहिरो समवेदना व्यक्त गरेकी छन।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।