नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टी–२० सिरिज आजदेखि सुरु


काठमाडौं ।

नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ।

खेल युएईको शारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुकी ८:१५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी–२० सिरिज खेल्न लागेको हो।

सिरिजका बाँकी दुई खेलहरू सेप्टेम्बर २९ र ३० मा हुनेछन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।