काठमाडौंमा हावाहुरीसहित वर्षा, कहाँ कति पानी पर्‍यो ?


काठमाडाैं ।

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको हो ।

बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।