कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडाैं ।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नो निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो समयमा राजावादीहरुको सक्रियता, सरकारको काम तथा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।