पहिलो हाफमा नेपाल र म्यान्मार बराबरीमा


काठमाडौ ।

काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल र म्यान्मार बराबरी खेलेका छन् ।

निकै प्रतिष्पर्धात्मक खेलमा नेपाल र म्यान्मार गोलरहित बराबरी खेलेका हुन् ।

नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यान्मारलाई दबाबमा राखेको थियो ।
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।