काठमाडौँ।
वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गरिएको छ । शनिवार बसेको नेपाल बार एसोसिएसनलको कार्यसमिति बैठकले खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदीय सनुवाइबाट अनुमोदित खड्का परिषद् सदस्य नियुक्त हुनेछन् ।
रामप्रसाद श्रेष्ठको पदावधि मंसिर १५ बाट सकिएकाले त्यसयता न्यायपरिषद् सदस्यको पद रिक्त थियो।
प्रतिक्रिया