मेष : समय बलवान् छ, धनसम्पत्ति प्राप्ति, सुख–सन्तोष, कार्य सफल, सन्तुष्टि होला ।
वृष : खाद्यान्न प्राप्ति, शुभ समाचार, मानसिक स्वस्थता, लाभ हुने देखिन्छ ।
मिथुन : हानि–नोक्सानी भए पनि बेलुकीपख उपहार प्राप्ति, पेसामा सफलता होला ।
कर्कट : आर्थिक लाभ, प्रफुल्लता तर बेलुकीपख रोगव्याधिको भय हुने सम्भावना छ ।
सिंह : शुभ समयले कार्य सफल, आफन्तबाट सहयोग, मिष्ठान्न भोजन, लाभ होला ।
कन्या : दिन शुभ छ, राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, कार्य सिद्धि, केही प्राप्ति होला ।
तुला : शुरुमा कार्य बाधा भए पनि बेलुकीपख भने लाभ, प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।
वृश्चिक : शुरुमा प्रसन्नता, लाभ तर बेलुकीपख नोक्सानी, रोगको भय होला ।
धनु : समय बलवान् छ, द्रव्य लाभ, विजय, यश–कीर्ति बढ्ने, वाहन–सुख होला ।
मकर : कार्य सफल, पढाइ, प्रतियोगिता, मुद्दामामिलामा विजयको सम्भावना छ ।
कुम्भ : शुरुमा समस्या आए पनि बेलुकीपख कार्य सिद्धि, सन्तान–सुख हुने देखिन्छ ।
मीन : सजग रहनुस्, दिनचर्या अस्तव्यस्त, पाचनमा समस्या, निरर्थक घुमफिर होला ।
प्रतिक्रिया