एनपीएल : सुपर ओभरमा पोखरा विजयी


काठमाडौं ।

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पुगेर पराजित गरेको छ ।

सुपर ओभरमा पोखराले १८ रन बनाएको थियो १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाएपछि पोखरा विजयी भएकाे हाे ।