पोखराले दियो कर्णालीलाई १ सय ४ रनको लक्ष्य


काठमाडौं ।

पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखराले १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।

 स्पिनर विलियम बोसिस्टोले ६ खेलाडीलाई पेभिलियनको बाटो देखाएपछि अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स सामान्य लक्ष्यमा अलआउट भएको हो । 

 कर्णालीलाई कम रनमा रोक्न बोसिस्टोले चार ओभरमा २८ रन खर्चिँदै सर्वाधिक ६ विकेट लिए । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।