मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधान्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा केही बेरअघि बैठक सुरू भएको हो।

बैठक जारी रहेको  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। आजको बैठक नियमित समेत रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्