राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित भएको छ ।

आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको हाे  । आइतबार अपरान्ह ३ बजे  पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्