राष्ट्रिय सभाको बैठक बस्दै


काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् अन्र्तगतको राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुँदै आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो ।

अध्यक्ष तिमिल्सिना हिजो (मंगलबार) स्वदेश फर्केका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।