काठमाडौँ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका छन् ।
दिउँसो नदीपुरस्थित प्रदेशसभा भवनमा बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले १ सय ८८ को उपधारा २ अनुसार विश्वासको मत माग गरेका हुन् ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्