जुम्लामा एक पुरुषले गरे आत्मदाहको प्रयास



जुम्ला ।

जुम्लामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । रवि लामिछानेलाई न्यायकाे माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकाे प्रहरीले जानकारी दिएकाे छ  ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ । दुर्घटना हुन नपाएकाे प्रहरीले जानकारी हाे ।

प्रतिक्रिया दिनुहोस्