एसईई परीक्षा तालिका सार्वजनिक (सूचीसहित)



काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी १७ चैतदेखि सुरु हुने भएको छ । यही माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई परीक्षा आगामी १७ देखि २९ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्