मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी



काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ । आज (बिहीबार) बिहान ११ बजेदेखि बैठक शुरु भएको हो ।

सरकारले ल्याउन लागेका साझा न्यूनतम कार्यक्रम र समसामयिक समस्या लगायतका विविध विषय बैठकमा छलफल हुने बताएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि यो दोस्रो पटक मन्त्रिपरिषद् बैठक हो ।

प्रतिक्रिया दिनुहोस्