उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण



काठमाडौं।

प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।

 

 

प्रतिक्रिया दिनुहोस्