दौरासुरुवाल लगाएर प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ



काठमाडौं ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

दाहालले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिए । यसअघि दुईपटक प्रधानमन्त्री भएका दाहालले सुट पाइन्ट लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्