पत्रकार अधिकारीद्वारा आत्महत्या



काठमाडौँ।

पत्रकार सरोजराज आधिकारीले आत्महत्या गरेका छन्। सुन्धारास्थित होटेल सिद्धार्थको कोठा नं ५०२ मा उनले बुधबार आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

लामो समयदेखि सुरक्षा क्षेत्रमा कलम चलाउदै आएका आधिकारीले किन आत्महत्या गरे भन्ने कारण भने खुलेको छैन।

 

प्रतिक्रिया दिनुहोस्