प्रधानमन्त्री देउवा पोखरामा, नवौं खेलकुद प्रतियोगिता सम्पन्न



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् ।

पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्