गठबन्धनका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै अर्यालद्वारा उम्मेदवारी फिर्ता



चितवन । सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठको समर्थनमा स्वतन्त्र उम्मेदवार जगदीश अर्यालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आज (बुधबार) उनले निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी फिर्ता लिएका हुन् ।

अर्याल पूर्वजिल्ला शिक्षा अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्