यस्ताे छ नेपाली कांग्रेसको समानुपातिकको सूची ( नामावलीसहित )



काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको जानकारी दिए ।

 

नेपाली कांग्रेसको प्रदेशतर्फ समानुपातिकको सूची यस्ताे छ

प्रतिक्रिया दिनुहोस्