एसएसपी पुरुषोत्तम थापालाई सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी



काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिइएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का रहेको थिए ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले उनकाे बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा गरे पछि बरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्