सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल



काठमाडौं ।

आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।
गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ ।

राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए । बैठक बालुवाटारमा सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्