जबरालाई अदालतमा प्रवेश नदिन सुरक्षा सतर्कता बढाइयो



काठमाडौं ।

महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन् ।

आइतबार जबरालाई अदालत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु जबरालाई रोक्न सर्वोच्च गेटमै धर्ना बस्ने तयारीमा छन् । सरकारले जबरालाई अदालत प्रवेश गर्न नदिने भएको हाे ।

प्रतिक्रिया दिनुहोस्