कोटेश्वरका अनधिकृत संरचनामाथि चल्यो महानगर डोजर (फोटोफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो ।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्