कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु


कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका(७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी श्रीमती मन्तरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।