राष्ट्रपति भण्डारी पशुपतिमा



/fi6«klt e08f/L kz’kltgfysf] bz{g u/L kms{+b} sf7df8f}F, !$ ebf} M /fi6«klt ljBfb]jL e08f/L dËnaf/ xl/tflnsf tLh kj{sf] cj;/df kz’kltgfysf] bz{g u/L kms{+b} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिइन् ।

राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्