अभिताभ बच्चन पुन: कोरोना संक्रमित


काठमाडौं ।

भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन ।

आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।