प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सम्पत्ति विवरण नबुझाए उम्मेदवारी दर्ता गर्न नपाइने



???????? ?????????? ????? ????????? ??? ? ?????? ??? ?????????? ????? ????????? ??????? ?????? ?????? ????? ??????? ????????? ?????? ?????? ???????? ?????? ????? ????? ??????????? ? ?????? ? ????????? ????/????

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरूले सम्पत्ति विवरण नबुझाए उम्मेदवारी दर्ता गर्न नपाइने भएको छ ।

आज (आइतबार) निर्वाचन आयोगले आयोजना गरेको विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले उक्त निर्वाचनमा उम्मेदवारले सम्पत्ति विवरण नबुझाए उम्मेदवारी दर्ता गर्न नपाइने बताए ।

थपलियाले भने– ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि सो विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका ब्यक्ति निर्वाचित नभएमा सो विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’

आयोगले यसका लागि निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचारसंहितामा उम्मेदवारी दिदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्