मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय



काठमाडौं ।

सकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।

यसअघि बुधबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनको मितिबारे सहमति गरेको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्