नेकपा एसका विद्यार्थी नेताद्धारा त्रिवि उपकुलपति कार्यालयमा ताेडफोड



काठमाडौँ ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन नेताले त्रिवि उपकुलपति कार्यालय तोडफोड गरेका छन् । सोमबार नेकपा एस निकट विद्यार्थी संगठन नेताहरुले उपकुलपति कार्यालय  तोडफोड गरेका हुन ।

विना सूचना त्रिवि उपकुलपति कार्यालय गएर कुर्सी , टेबल तोडफोड गरेकाे कार्यवाहक अध्यक्ष माधव पन्तले  बताए । तोडफोड गर्ने ११ विद्यार्थी संगठन नेताहरुलाई प्रहरीले पक्राउ गरी कीर्तिपुर इलाका प्रहरी कार्यालयमा राखेको पन्तले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्